आज नेपाली क्रिकेट इतिहासको विशेष दिन 
आज नेपालले Asia Cup को पहिलो खेल आयोजक देश पाकिस्तान (एकदिवसीय क्रिकेट प्रतियोगितामा एक नम्बर टिम) सँग खेल्दै छ। नतिजा जेसुकै होस् हामी आशा गरौँ नेपालले जित्नेछ । खेल आज ३:३० बजे पाकिस्तानको Multan Cricket Stadium मा हुनेछ ।
Best Of Luck Team Nepal

Recent News
के हो कम्प्युटर इन्जिनियरिङ ?
Aug 28, 2023
इन्जिनियरिङमा अब्बल– युनिभर्सल
Aug 28, 2023
Admission Open for 2024
Aug 27, 2023